छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल सजाय « Khabarhub

छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल सजाय


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्ला अदालतले छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई २५ वर्षको कैद सजाय सुनाएको छ ।

जोरायल गाउँपालिका–५ का ती बाबुलाई न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कार गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्दै उनीविरुद्ध श्रीमतीले जाहेरी दिएकी थिईन् ।

घरमा आमा नभएको समयमा उनले छोरीमाथि पटक–पटक बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षे कैद सजाय सुनाएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,