आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित « Khabarhub

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टी कार्यालय सानेपामा सबै नेताहरु पुगिसकेका बेला बैठक स्थगित गरिएको हो ।

१४ औं महाविधेशनको लागि क्रियाशिल सदस्यता वितरण र नविकरणको मिति हेरफेरका गर्ने निर्णय गर्नका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।

बैठक भोलि दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : २३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज