आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित « Khabarhub

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टी कार्यालय सानेपामा सबै नेताहरु पुगिसकेका बेला बैठक स्थगित गरिएको हो ।

१४ औं महाविधेशनको लागि क्रियाशिल सदस्यता वितरण र नविकरणको मिति हेरफेरका गर्ने निर्णय गर्नका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।

बैठक भोलि दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : २३ बजे

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल