२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का १४ जिल्लामा गरी १ हजार २३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश २ का जिल्लामा ५१५ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको हो

सबैभन्दा बढी बागमती प्रदेशमा ३ हजार ९२१ जना कोरोना संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा ६५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४३ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशका जिल्लामा ४५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशका ९ मध्य ६ जिल्लामा गरी ३१६ जना नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ जिल्लागत विवरण

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ४३ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण