वर्तमान सरकारसँग सहकार्य गरेर अघि बढ्छौँ– पूर्वमुख्यमन्त्री गुरुङ « Khabarhub

वर्तमान सरकारसँग सहकार्य गरेर अघि बढ्छौँ– पूर्वमुख्यमन्त्री गुरुङ


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले वर्तमान सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

आजको प्रदेशसभा बैठकमा बोल्दै उनले राजनीतिक विषयमा आफ्नो विचार भएपनि जनतलाई उठाउने विषयमा सबैको साझा एजेन्डा बन्नुपर्ने बताए ।

‘अन्य बेलामा राजनीतिक कुरा पनि हुनसक्छ तर जनतालाई सवल बनाउने कुरामा हामी एउटै रोड म्यापमा छौँ भन्ने कुरा भुल्नु हुन्न,’ गुरुङले भने ।

उनले वर्तमान सरकारलाई भ्रष्ट्राचार नियन्त्रणमा लाग्न समेत आग्रह गरेका छन् । आफ्नो कार्यकालमा आफूले प्रयास गरेपनि समय नभएकाले वर्तमान सरकारलाई त्यसमा लाग्न गुरुङले आग्रह गरेका छन् । उनले भने, ‘हामीले गर्न सकेनौँ, गर्न भ्याएनौँ पनि अब भ्रष्ट्राचार नियन्त्रणमा गर्न तपाई लाग्नुस् ।’

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : २४ बजे

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित