कोमल वलीको ‘ऐच्यै चत्तेरी’ « Khabarhub

कोमल वलीको ‘ऐच्यै चत्तेरी’


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीको शब्द रहेको गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक भएको छ । गीतमा कोमलकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर तथा गोविन्द मधुर आचार्यको संगीत छ ।

गीतमा केशव बडुको एरेञ्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

वसन्त निरौला निर्देशित भिडियोमा प्रज्ञा वली ‘शरद’, शरद चौलागाईं, प्रेमप्रकाश ओली, पुजा केसी, सबिना बुध थापा, करी कलाथोकी, सुरेन्द्र महर्जनको अभिनय छ ।

भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्यराज सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : १५ बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव