पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सास फेराइ

एक व्यक्तिले औसत रुपमा एक मिनेटमा १२ देखि १८ पटकसम्म सास फेर्ने गर्छ ।

२. सङ्गीतकार र बरफ

विश्वप्रसिद्ध संगितकार बिथोवन संगित लेख्न बस्दा आफ्नो शिरमा बरफ खन्याउने गर्थे ।

३. मुस्कुराउनु र निराश हुनु

हामी मुस्कुराउँदा हाम्रो अनुहारको १७ वटा मांसपेशी क्रियाशील हुन्छन् भने निराश हुँदा ४२ वटा मांसपेशी क्रियाशील हुन्छन् ।

४. पहिलो प्रहरी फोर्स

प्रहरी फोर्सको सुरुवात सन् १६६७ मा फ्रान्सको पेरिसबाट भएको थियो ।

५. रासायनिक प्रतिक्रिया

एक साधारण मानिसको गिदीमा प्रत्येक सेकेन्डमा कम्तीमा एक लाख किसिमका रासायनिक प्रतिक्रिया हुने गर्छन् ।

साभार –रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : १२ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर