देउवालाई विश्वासको मत दिन सांसद गगन थापा हेलिकोप्टरबाट काठमाडौँ आए | Khabarhub Khabarhub

देउवालाई विश्वासको मत दिन सांसद गगन थापा हेलिकोप्टरबाट काठमाडौँ आए


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखराबाट काठमाडौँ हिडेका कांग्रेस सांसद गगन थापा तनहुँमा आएको पहिरोका कारण अलपत्र परेपछि हेलिकप्टरमार्फत् काठमाडौँ फर्किएका छन् ।

सरकारले विश्वासको मत लिने निर्णय गरेपछि दुईदिनदेखि पोखरामा रहेका सांसद थापा स्थलमार्ग हुँदै काठमाडौँ फर्किदै थिए । तर तनहुँको दमौलीभन्दा अघि पहिरो आएपछि सांसद थापा संसद बैठकमा सहभागी हुनका लागि हेलिकप्टरमार्फत् काठमााडौँ आएका हुन् ।

नेता थापाले विहान ११ बजे काठमाडौँ फर्कन खोजेको भएपनि पोखराको मौसममा खराबी आएपछि स्थलमार्ग हुँदै काठमाडौँ आउन खोजेको भएपनि सडक अवरुद्ध भएका कारण हेलिकप्टरबाट काठमाडौँ फर्केको जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ४५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला