देउवालाई विश्वासको मत दिन सांसद गगन थापा हेलिकोप्टरबाट काठमाडौँ आए « Khabarhub

देउवालाई विश्वासको मत दिन सांसद गगन थापा हेलिकोप्टरबाट काठमाडौँ आए


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखराबाट काठमाडौँ हिडेका कांग्रेस सांसद गगन थापा तनहुँमा आएको पहिरोका कारण अलपत्र परेपछि हेलिकप्टरमार्फत् काठमाडौँ फर्किएका छन् ।

सरकारले विश्वासको मत लिने निर्णय गरेपछि दुईदिनदेखि पोखरामा रहेका सांसद थापा स्थलमार्ग हुँदै काठमाडौँ फर्किदै थिए । तर तनहुँको दमौलीभन्दा अघि पहिरो आएपछि सांसद थापा संसद बैठकमा सहभागी हुनका लागि हेलिकप्टरमार्फत् काठमााडौँ आएका हुन् ।

नेता थापाले विहान ११ बजे काठमाडौँ फर्कन खोजेको भएपनि पोखराको मौसममा खराबी आएपछि स्थलमार्ग हुँदै काठमाडौँ आउन खोजेको भएपनि सडक अवरुद्ध भएका कारण हेलिकप्टरबाट काठमाडौँ फर्केको जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ४५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक