लण्डन म्याराथन अक्टोबरमा « Khabarhub

लण्डन म्याराथन अक्टोबरमा


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतको चर्चित एथलेटिक्स प्रतियोगिता लण्डन म्याराथन अक्टोबरमा हुने भएको छ ।

आयोजक लण्डन म्याराथनले सन् २०२२ को प्रतियोगिता अक्टोबरमै हुने जनाएको स्काई स्पोर्ट्सले जनाएको छ ।

सन् २०२१ को लण्डन म्याराथन पनि अक्टोबरमै भएको थियो । त्यस संस्करणको उपाधि इथोपियन धावक शुरा किटाटाले जितेका थिए ।

सेन्ट जेम्स पार्कमा हुने लण्डन म्याराथनको मिति भने तय भएको छैन । सन् १९८१ बाट सुरुवात भएको लण्डन म्याराथन अप्रिलमा हुँदै आईरहेको थियो ।

तर, पछिल्लो तीन वर्ष यता लण्डन म्याराथन अक्टोबरमा हुँदै आईरहेको छ

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : १४ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी