भाजपा नेता उपाध्यायले भने : नेपालमा हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ « Khabarhub

भाजपा नेता उपाध्यायले भने : नेपालमा हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रह गरिनुपर्छ


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दू राष्ट्रका विषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् ।

बुधबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उहाले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको उनले टिप्पणी गरे ।

राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उहाको भनाइ छ ।

उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने बताए ।

उनले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पारे ।

उपाध्यायले नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले केही समस्या देखिनु सामान्य विषय भएको उनले धारणा राखेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : १५ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका