गृृहमन्त्री खाँणले गरे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण (फोटोफिचर) « Khabarhub

गृृहमन्त्री खाँणले गरे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण (फोटोफिचर)


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले बुधबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनले निरीक्षणको क्रममा राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरीले गरेका कामकारवाहीबारे जानकारी लिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले हल्चोकस्थित सशस्त्रको प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार समेत चढाएका थिए ।

सशस्त्र प्रहरीले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध रही राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनले प्रशंसा गरे ।

कोभिड–१९ महामारीलेको अवस्थामा सशस्त्रले पुर्‍याएको योगदानको कदर गरे ।

गृमहन्त्री खाणले सशस्त्र प्रहरी बल नेपालले सीमित साधन स्रोत अधिकतम उपयोग गर्दै देशका विकट स्थानहरुमा अहोरात्र खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् प्रकोप पीडितको उद्धारमा प्रशंसनीय कार्य गर्दै आएको बताए ।

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : १५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था