प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण « Khabarhub

प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज पदभार ग्रहण गरेका छन् ।

जनकपुरधामको मधेश भवनस्थित कार्यालयमा आज उनले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा प्रमुख मिश्रले प्रदेश सरकारसँग समवन्य र सहकार्य गर्दै प्रदेशको शान्ति, विकास, सुरक्षाको प्रत्याभूतिका लागि आफू अग्रसर रहने बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ५८ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण