गीतमा सुधीर र रेश्मालाई ‘पर्नु पिर पर्यो’ « Khabarhub

गीतमा सुधीर र रेश्मालाई ‘पर्नु पिर पर्यो’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’को भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपीलाई स्वरमा रचना रिमालले साथ दिएकी छन् ।

सुब्रत आचार्यले निर्देशन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रेश्मा घिमिरे फिचर्ड छन् । भिडियोमा आफ्नो समयको कलेज जीवनको सम्झना गरिएको छ ।

त्यस्तै बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवायुवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियोमा देखाइएको छ ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । दीपेन गौतम माइकल प्रोडक्शन डिजाइनर रहेको भिडियोका सह–निर्देशक साइब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर तथा भिएफएक्स छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ५८ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा