राखेप सदस्य सचिव सिलवाल बर्खास्त « Khabarhub

राखेप सदस्य सचिव सिलवाल बर्खास्त


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सिलवाललाई सरकारले यसअघि स्पष्टीकरण सोधेको थियो । सिलवाल ओली सरकारका पालामा दोस्रो कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका थिए ।

सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षलाई पनि हटाउने तयारी गरेको छ । उपाध्यक्ष माधव ढुंगेललाई पनि स्पष्टीकरण सोधिएको छ । ढुंगेल पनि ओली सरकारकै पालामा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ४७ बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र