चुट्किला : भोटे त जिउँदै ! « Khabarhub

चुट्किला : भोटे त जिउँदै !


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन तिब्बतबाट एउटा भोटे भागेर आउँदै गर्दा नेपालको पहाडमा पक्राउ परेछ । पुलिसहरूले पैसा, सुन सबै खोसेर अब भोटेलाई मार्नुपर्छ भनेछन्। कुटेर मारेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पिएको बोकाको खोरमा थुनेर राखौँ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन भनी पुलिसहरूले सल्लाह गरेछन् । अनि भोटेलाई बोकाहरूको खोरमा थुनेर पुलिसहरू मस्त भोज खाएर बसेछन् । बिहान हत्तपत्त सबै भोटेको लास फ्याँक्नुपर्छ भनेर खोरमा पुग्दा त अनर्थ भएछ । के भने, भोटे गनाएर सबै बोकाचाहिँ मरेछन्, भोटे त जिउँदै ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ०४ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना