पुजासँग ‘रित्तो रित्तो’ भए रोशन « Khabarhub

पुजासँग ‘रित्तो रित्तो’ भए रोशन


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायक रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज छ ।

गीतको भिडियोमा गायक रोशनसँग अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पुजा र रोशनको केमेष्ट्री मिलेको छ ।

विधान कार्की निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको सहायक निर्देशक, माधव शर्माको एशोसिएट निर्देशन र दीपेन्द्र गौतमको प्रोडक्सन छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ४ : ५५ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त