राप्रपाको महाधिवेशन सर्‍यो « Khabarhub

राप्रपाको महाधिवेशन सर्‍यो


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । केन्द्रीय सचिवालय प्रमुअ भास्कर भद्रा र धुव्र बहादुर प्रधानले बिहीबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति सरेको जानकारी दिएका छन् ।

अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा केन्द्रीय निर्वचन समितिको पार्टी महाधिवेशनको मिति परिबर्तन गर्ने सिफारिसलाई दृष्टिगत गर्दै पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा गर्ने भनिएको महाधिवेशनको मिति परिबर्तन गरि आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको छ ।’

महाविधेशनका लागि राप्रपाले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : २२ बजे

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक