रामदेव तथा आचार्य बालकृष्णले प्रचण्ड र सीता दाहाललाई भेटे « Khabarhub

रामदेव तथा आचार्य बालकृष्णले प्रचण्ड र सीता दाहाललाई भेटे


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहीबार काठमाडौँ पुगेकै दिन रामदेव र आचार्य बालकृष्णले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

रामदेव र आचार्य बालकृष्णले अस्वस्थ्य रहेकी प्रचण्ड पत्नि सीता दाहाललाई पनि भेटेका छन् । यो भेटका तस्वीरहरु प्रचण्डकी छोरी ज्ञानु दाहालले फेसबुकमा सार्वजनिक गरेकी छन् ।

तस्वीरसँगै उनले लेखेकी छन्, ‘भारतीय योग गुरु एवं पतञ्जली योगपीठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णले आज खुमलटार निवासमा अध्यक्ष कमरेड प्रचण्डसंग भेट गर्नुभएको छ यसै क्रममा उहाँहरुले आमा सिता दाहाललाई भेटी स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : ५१ बजे

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक