निर्माणसँग इन्गेज भइन् गायिका प्रविशा « Khabarhub

निर्माणसँग इन्गेज भइन् गायिका प्रविशा


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले गृह जिल्ला झापामा प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी छन् । झापाको चारपाने घर भएका निर्माण लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

निर्माणसँग इन्गेजमेन्टका लागि झापा पुगेकी प्रविशाले यही मंसीर ५ गते विवाह गर्दैछिन् । यो जोडीले आफ्ना परिवार र आफन्तमाझ विवाह गर्दैछन् ।

नेपाली सुगम संगीतसँगै पार्श्व संगीतमा गायिका प्रविशा नाम चालेकी गायिका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : २२ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि