एलिना, रचना र समीक्षाले गाए ‘लुम्ले काँडेमा’ « Khabarhub

एलिना, रचना र समीक्षाले गाए ‘लुम्ले काँडेमा’


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कृष्ण केसीको शब्द तथा संगीत रहेको गीत ‘लुम्ले काँडेमा’ सार्वजनिक भएको छ । कृष्णकोसमेत स्वर रहेको गीतमा उनलाई गायिका एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीले साथ दिएका छन् ।

अमेरिकामा बसेर गीतसंगीतमा सक्रिय कृष्णले ‘लुम्ले काँडेमा’लाई मासुप गीत बताएका छन् । गीत डान्सिङ शैलीमा छ ।

कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल र सकुना खत्री फिचर्ड छन् ।

बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको विषयलाई भिडियोमा मौैसम हिमालीकोे कोेरियोेग्राफी, अनिल के मानन्धरकोे छायांकन र प्रविण भट्टकोे सम्पादन छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५६ बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव