एलिना, रचना र समीक्षाले गाए ‘लुम्ले काँडेमा’ « Khabarhub

एलिना, रचना र समीक्षाले गाए ‘लुम्ले काँडेमा’


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कृष्ण केसीको शब्द तथा संगीत रहेको गीत ‘लुम्ले काँडेमा’ सार्वजनिक भएको छ । कृष्णकोसमेत स्वर रहेको गीतमा उनलाई गायिका एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीले साथ दिएका छन् ।

अमेरिकामा बसेर गीतसंगीतमा सक्रिय कृष्णले ‘लुम्ले काँडेमा’लाई मासुप गीत बताएका छन् । गीत डान्सिङ शैलीमा छ ।

कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल र सकुना खत्री फिचर्ड छन् ।

बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको विषयलाई भिडियोमा मौैसम हिमालीकोे कोेरियोेग्राफी, अनिल के मानन्धरकोे छायांकन र प्रविण भट्टकोे सम्पादन छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५६ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक