करिब १ हजार मतगणना हुँदा शशांकलाई ८ सय मत (९९ जनाको मतपरिणामसहित) « Khabarhub

करिब १ हजार मतगणना हुँदा शशांकलाई ८ सय मत (९९ जनाको मतपरिणामसहित)


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गरिएको छ । ९८८ मत गणना हुँदा देउवा प्यानलमा रहेका धेरै उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् । कोइराला प्यानलमा रहेका पुराना नेताहरुले पनि अग्रता बनाइरहेका छन् ।

अहिलेसम्मको मतपरिणामले खुला केन्द्रीय सदस्यमा मिक्स नतिजा आउने संकेत गरेको छ । सबैभन्दा धेरै मत दुबै प्यानलमा परेका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् । उनले ८१४ मत पाएका छन् ।

चर्चित युवाहरु जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्लेलगायतले अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ०७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल