गलवानमा भारतीय सैनिकसँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलासा « Khabarhub

गलवानमा भारतीय सैनिकसँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलासा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्ष भारत र चीनको सीमा क्षेत्र गलवानमा भएको सैनिक झडपमा आफ्ना चार  सैनिकको मृत्यु भएको चीनले खुलासा गरेको छ ।

उक्त झडपमा भारतले आफ्ना २० सैनिक मारिएको बताए पनि चीनले भने कति सैनिकको मृत्यु भएको हो भन्ने खुलाएको थिएन ।

यसैबीच चीनको केन्द्रीय सैनिक आयोगले कारकाेरम पर्वतमा ड्युटीमा रहेका चार सैनिकको बलिदानीको चर्चा गरेको थियो ।

गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो ।

उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरन गरी चारको मृत्यु भएको ग्लोबल टाइम्सले तयार पारेको समाचारमा उल्लेख छ ।

चीनले चार जनाको मात्रै मृत्यु गरे पनि भारतीयले पक्षले भने अझ धेरै सैनिकको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यता चीनले आफ्ना ५० भन्दा बढी सैनिकलाई विमानबाट उद्दार गरेको बताएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : १० बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको