गलवानमा भारतीय सैनिकसँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलासा « Khabarhub

गलवानमा भारतीय सैनिकसँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलासा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्ष भारत र चीनको सीमा क्षेत्र गलवानमा भएको सैनिक झडपमा आफ्ना चार  सैनिकको मृत्यु भएको चीनले खुलासा गरेको छ ।

उक्त झडपमा भारतले आफ्ना २० सैनिक मारिएको बताए पनि चीनले भने कति सैनिकको मृत्यु भएको हो भन्ने खुलाएको थिएन ।

यसैबीच चीनको केन्द्रीय सैनिक आयोगले कारकाेरम पर्वतमा ड्युटीमा रहेका चार सैनिकको बलिदानीको चर्चा गरेको थियो ।

गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो ।

उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरन गरी चारको मृत्यु भएको ग्लोबल टाइम्सले तयार पारेको समाचारमा उल्लेख छ ।

चीनले चार जनाको मात्रै मृत्यु गरे पनि भारतीयले पक्षले भने अझ धेरै सैनिकको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यता चीनले आफ्ना ५० भन्दा बढी सैनिकलाई विमानबाट उद्दार गरेको बताएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने