‘भरोसाको दियो’मा सत्यराज « Khabarhub

‘भरोसाको दियो’मा सत्यराज


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरिहर निरौलाको प्रस्तुतीमा ‘भरोसाको दियो’ बोलको गीत तयार भएको छ । उनकै लेखन रहेको गीतमा गायक तथा संगीतकार सत्यराज आचायको स्वर छ ।

विशाल ढकालको संगीत रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा सत्यराजसँगै स्वरुप पुरुष ढकाल र पुष्पा रायमाझी फिचर्ड छन् ।

भिडियोमा हरि हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियो सत्यराज आचार्य र स्वरूपराज आचार्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ०० बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको