‘भरोसाको दियो’मा सत्यराज « Khabarhub

‘भरोसाको दियो’मा सत्यराज


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरिहर निरौलाको प्रस्तुतीमा ‘भरोसाको दियो’ बोलको गीत तयार भएको छ । उनकै लेखन रहेको गीतमा गायक तथा संगीतकार सत्यराज आचायको स्वर छ ।

विशाल ढकालको संगीत रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा सत्यराजसँगै स्वरुप पुरुष ढकाल र पुष्पा रायमाझी फिचर्ड छन् ।

भिडियोमा हरि हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियो सत्यराज आचार्य र स्वरूपराज आचार्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ०० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि