दुई वर्षदेखि प्रेममा रमाउँदै इन्दिरा « Khabarhub

दुई वर्षदेखि प्रेममा रमाउँदै इन्दिरा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका इन्दिरा जोशी आफू प्रेममा रहेको खुलासा गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू दुई वर्षदेखि प्रेममा रहेको बताएकी हुन् । प्रेममा रहेको खुलासा गरे पनि कोसँग प्रेममा छिन् भन्नेबारे खुलाएकी छैनिन् ।

इन्दिराले मिडियामा भने आफू प्रेममा नरहेको बताउँदै आएकी थिइन् । इन्दिराले प्रेमीले दिएको रिङको तस्वीरसहित प्रेममा रहेको खुलासा गरेपछि सामाजिक सञ्जालमार्फत उनलाई फ्यानले बधाई दिएका छन् ।

‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्, हामी दुई वर्षदेखि एकसाथ छौँ र कैयौँ वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ,’ उनले लेखेकी छिन् ।

उनले जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने पनि बताएकी छिन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : २८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००