सरु बनिन् राष्ट्रिय महिला लिगकी सर्वोकृष्ट खेलाडी « Khabarhub

सरु बनिन् राष्ट्रिय महिला लिगकी सर्वोकृष्ट खेलाडी


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टिम एपीएफकी सरु लिम्बू राजधानीमा सम्पन्न राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् ।

सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरुले यामाहको स्कुटर प्राप्त गरिन् । उनले एपिएफलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी चुनिइन् । उनले लिगका १० खेलमा ४३ गोल गरेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, नेपाल पुलिस क्लबकी अमृता जौशी उत्कृष्ट डिफेन्डर, नेपाल पुलिस क्लबकै उषा नाथ उत्कृष्ट गोलरक्षक तथा एपिएफलाई विजेता बनाएकी भगवती थापा प्रतियोगितको उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

विधागत उत्कृष्ट हुनेले ट्रफीसहित जनही ५०–५० हजार प्राप्त गरे । ‘फेयर प्ले’ अवार्ड हात पारेको चन्द्रपुर नगरपालिकाले ट्रफी सहित नगद रु १ लाख ५० हजार प्राप्त गर्‍यो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ६ : २९ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन