फ्रान्समा फेरि लकडाउन « Khabarhub

फ्रान्समा फेरि लकडाउन


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोरोना भाइरसको तेस्रो लहर शुरू भएपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न १५ शहरमा फेरि लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार मध्यरातबाट घोषणा गरिएको लकडाउन एक महिनासम्म जारी रहने फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले जनाएका छन् ।

यद्यपि यो लकडाउनमा पहिलेको जस्तो कडा नहुने अधिकारीहरूले प्रष्ट पारेका छन् ।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन् । तर विद्यालय भने खुला हुने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले बताएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया