अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’ | Khabarhub Khabarhub

अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा रहेको ‘उडायो पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत र पुष्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा गरिमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् ।

रोमान्टिक भावको गीतको भिडियोमा सिरेन बरालको निर्देशन, सुबोल थापाको कोरियोग्राफी, दीपक गिरिको छायांकन तथा अमृत चापागाईंको सम्पादन छ ।

भिडियो बिके क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ३० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश