अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’ « Khabarhub

अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा रहेको ‘उडायो पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत र पुष्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा गरिमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् ।

रोमान्टिक भावको गीतको भिडियोमा सिरेन बरालको निर्देशन, सुबोल थापाको कोरियोग्राफी, दीपक गिरिको छायांकन तथा अमृत चापागाईंको सम्पादन छ ।

भिडियो बिके क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल