वर्षासँग सुधीरको ‘मस्की मस्की’ « Khabarhub

वर्षासँग सुधीरको ‘मस्की मस्की’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रताप दास र गायिका जानुका लामिछानेको नयाँ गीत ‘मस्की मस्की’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रभावन जेको शब्द र संगीत छ ।

डिएआर मुभिज एण्ड फिल्म्स को औपचारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ र वर्षा राउत फिचर्ड छन् ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइँको छायांकन, डिन्सन शाहको सम्पादन, माही सिंहको मेकअप, राजाराम गौतमको कास्टिङ निर्देशन, माधव श्रेष्ठको नृत्य र प्रभावन जेको निर्देशन छ ।

https://youtube.com/watch?v=1eHRN0YZDOA

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ३० बजे

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने