रोनाल्डोको टिम युभेन्ट्स निराश, एन्टाल्टासँग पराजित « Khabarhub

रोनाल्डोको टिम युभेन्ट्स निराश, एन्टाल्टासँग पराजित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डको टिम युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा पराजित भएको छ ।

साविक विजेतासमेत रहेको युभेन्ट्स एट्लान्टासँग १-० ले पराजित भएको हो ।

आइतबार राति भएको खेलमा एट्लान्टालाई जित दिलाउन रुस्लान मालिनोभ्स्कीले ८७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

हारसँगै युभेन्ट्सले ३१ खेलमा ६२ अंकसहित चौथो स्थानमा रहेको छ । एट्लान्टा ६४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन