एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन « Khabarhub

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी केन्द्रलगायतका विभिन्न २२ राजनीतिक दल तथा संस्थाले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गरेका छन् ।

सोमबार माइतीघर मण्डलमा प्रर्दशन गर्दै उनीहरूले एमसीसी खारेजीको माग गरेका छन् ।

प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्नेजस्ता नारा लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बसेको सर्वदलीय बैठकमा एमसीसी अनुमोदनको विषय उठाउँदै सभामुखका कारण अगाडि बढ्न नसकेको आरोप लगाएका थिए । सरकारले एमसीसी अनुमोदनका लागि सक्रियता देखाएसँगै त्यसविरुद्ध फेरि प्रदर्शन भएको हो ।

केही समयदेखि एमसिसीविरुद्धको प्रर्दशन कम भएको भए पनि पछिल्लो समय यसविरुद्ध फेरि प्रदर्शन हुन थालेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : २९ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी