यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित) | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले २०७७ चैत्र ३० र २०७८ साल वैशाख ०६ गते बसेको  मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड १९ संक्रमणको जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले शहरी क्षेत्र र भारतीय सीमा जोडिएका शहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाएको हो ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ४९ बजे

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग