राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक « Khabarhub

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलाई मातृशोक परेको छ ।

उनकी ८२ वर्षीया आमा नर्वदा अधिकारीको मङ्गलबार राति झापाको दमकस्थित घरमा निधन भएको हो । उनीमा उच्च रक्तचाप रहेको थियो । अधिकारीको आज अन्त्येष्टि गरिएको छ ।

दिवंगत अधिकारीका श्रीमान् र चार छोरा छन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : ५८ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ