चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिँदैन माया’ सार्वजनिक « Khabarhub

चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिँदैन माया’ सार्वजनिक


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दिवंगत गीतकार चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिँदैन माया’ सार्वजनिक भएको छ । गीतमा नारायण ओलीको संगीत तथा स्वर छ ।

गीतको भिडियोमा मनोज ओली र रश्मी श्रेष्ठ फिचर्ड छन् । चेतनकै कन्सेप्ट रहेको भिडियोमा डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन र चाँदनी शाहीको निर्देशन छ ।

भिडियो म्यूजिक नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ६ : ४५ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत