लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– लागुऔषध ब्राउनसुगरसहित प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा पथरी–शनिश्चरे नगरपालिका –१ बस्ने ३५ वर्षीय नारायण पनेरू र ३२ वर्षीय कृष्ण दर्नाल छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राइका अनुसार परियारको घरबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । प्रहरीले उनीहरूको साथबाट लागुऔषध तौल गर्ने मेसिन पनि बरामद भएको छ।

अहिले उनीहरुलाई हिरासतमा राखे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : २५ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या