महामारीका बीच धनुषाका शिवालयमा श्रद्धालुको भीड « Khabarhub

महामारीका बीच धनुषाका शिवालयमा श्रद्धालुको भीड


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  कोरोना भाइरसको महामारीका कारण सरकारले मठमन्दिरमा पूजाआजाका लागि प्रतिबन्ध लगाए पनि धनुषाका शिवालयमा आज बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

साउनको सोमबार भएकाले भगवान शिवको दर्शन तथा विशेष पूजाआजका लागि श्रद्धालुहरू शिवालय पुगेका हुन् ।

साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बिहानैदेखि जनकपुरधामको शिव मन्दिर, भुतनाथ, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेवलगायतको शिवालयहरुमा पूजाआजा गर्नेहरुको चाप छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : ४० बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो