श्रीमती हत्याको आरोपमा पक्राउ « Khabarhub

श्रीमती हत्याको आरोपमा पक्राउ


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादह – १ मा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा मोरङ्बाट एक व्यक्ति पक्राउ परेका छन् ।

मोरङ रंगेली – ९ सखुवाथानबाट ३९ वर्षीय सजिलाल ऋख्यासनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा झापा र मोरङका प्रहरीको संयुक्त टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

गत असार ३१ गते मजदुरीका लागि झापाको गौरादह – १ पुगेका बेला ३४ वर्षीया श्रीमती संगीता टुडूको कुटपिट गरी फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाएका छन् । संगीताको शव खेतको बीचमा रहेको एक टहरोमा फेला परेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : १५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक