भिभो वाई वान एस स्मार्ट फोन नेपाली बजारमा, मूल्य कति ? « Khabarhub

भिभो वाई वान एस स्मार्ट फोन नेपाली बजारमा, मूल्य कति ?


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा भिभोले वाई सिरिजको भिभो वाई वान एस स्मार्ट फोन सार्वजनिक गरेको छ । भिभोको वाई सिरिजलाई मध्यनजर गर्दै वाई सिरिजको सस्तो फोन नेपाली बजारमा ल्याइएको हो ।

कम्पनीका अनुसार ४०३० एमएएच ब्याट्री भएको यो फोनमा ६।२२ इन्चको हलो फुलभियु डिस्प्ले रहेको छ । अरोरा ब्लु र ओलिभ व्ल्याक गरी दुई कलरमा उपलब्ध रहेको छ ।

फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ, जसले २५६ जीबीसम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । मात्र १६१ ग्रामको यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । क्यामेरामा विभिन्न इफेक्ट फिचरहरू पनि उपलब्ध रहेको छ ।

एन्ड्रोइड १० मा आधारित यो फोनमा ओएस १० रहेको छ । यो फोन मल्टिमिडिया कामका लागि ‘आइ प्रोटेक्सन’ सहित उपलब्ध भएको छ । फोनको मूल्य १२ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ४७ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय