सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणपछि निधन « Khabarhub

सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणपछि निधन


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सञ्चार उद्यमी एवं व्यवसायी महेन्द्र शेरचनको कोरोना संक्रमणपछि ६७ वर्षको उमेरमा निधन भएको छ ।

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको उपचारको क्रममा नेपाल एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष एवं मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन संविधानसभा सदस्यसमेत भएका थिए ।

बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । शेरचनको आज बिहान ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : २५ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४