मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो « Khabarhub

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा चितवनको माडी कल्याणपुर मौसम मापन केन्द्रमा सबैभन्दा बढी २२२.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

विभागका अनुसार मधेस, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस्तै, कोशी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

निरन्तरको भारी वर्षाका कारण नदी तथा खोलाहरूमा बहाव बढ्ने, पहिरो जाने र डुबानको जोखिम उच्च रहने भएकाले जल तथा मौसम विज्ञान विभागले सर्वसाधारण तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ४७ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४