‘नेपहपको श्रीपेच’ विजेतालाई १० लाख « Khabarhub

‘नेपहपको श्रीपेच’ विजेतालाई १० लाख


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ । डिस होम र मिडिया एकेडेमीको सहकार्यमा आयोजना हुन लागेको शोका लागि टिमले नेपालका केही ठुला सहरहरूमा गएर अडिसन लिनेछन् ।

कोरोना महामारीको वर्तमान परिस्थितिमा प्रत्यक्ष रुपमा उपस्थित भएर अडिसन लिन नमिल्ने ठाउँमा डिजिटल अडिसन हुनेछ ।

शोमा र्यापर बालेन शाह र गिरिस खतिवडा निर्णायक हुनेछन् । बाँकी एक निर्णायक भने चयन हुन बाँकी छ ।

उक्त रियालिटी सोको विजेताले १० लाख र उपविजेता ले ५ लाख पाउनेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ५ : ३० बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको