२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन हुँदै « Khabarhub

२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन हुँदै


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

नेपालमा २०७२ को संविधान जारी भएको दिनको अवसर पारेर दिउँसो १२ बजे प्रदर्शन हुने भएको हाे ।

‘नेपाल अधिराज्यको संविधान २०४७ पुनर्स्थापना मूल आयोजक समिति’ ले प्रदर्शन गर्न लागेको हो ।

यो समितिले आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई प्रदर्शनमा सहभागी हुन आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : १५ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो