संविधान समयानुकूल परिष्कृत र विकसित गर्न सकिन्छ : शेखर कोइराला « Khabarhub

संविधान समयानुकूल परिष्कृत र विकसित गर्न सकिन्छ : शेखर कोइराला


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान गतिशील दस्ताबेज भएकाले समयानुकूल परिष्कृत र विकसित गर्न सकिने बताएका छन् ।
संविधान दिवस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानमा भएका र आउन सक्ने कठिनाइ तथा चुनौतीहरुलाई साझा प्रयत्नबाट निरुत्साहित गर्दै सबल, समृद्ध, समावेशी र उन्नत नेपाल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
(हेर्नुस् विज्ञप्तिसहित)

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ३४ बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा