पार्टी फुटाउने र जननिर्वाचित सरकार ढाल्नेहरुले राष्ट्रपतिबाट मेडल पाउनु गलत : नेम्वाङ (भिडियो) « Khabarhub

पार्टी फुटाउने र जननिर्वाचित सरकार ढाल्नेहरुले राष्ट्रपतिबाट मेडल पाउनु गलत : नेम्वाङ (भिडियो)


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनेमा केही गलत पात्र पनि रहेको बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा एमालेले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका पितादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नि विभूषित भएकोतर्फ संकेत गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले आपत्ति जनाएका हुन् ।

‘आज सातौँ संविधान दिवस मनाइरहँदा केहीले राष्ट्रपतिबाट घोषणा हुने मेडल पनि पाउनुहुने भएछ, यसैबाट थाहा हुन्छ हामी कता जादैछौं भन्ने,’ उनले भने, ‘जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतबाट विस्थापित गरेर परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित माननीय न्यायाधिसज्यूहरु र त्यो मुद्दावालाहरुले मेडल पाउने भएछन्। केपी ओलीको सरकारलाई हटाउन लागिपर्नेहरुले मेडल पाउनुभएछ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ११ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज