संविधान दिवसका अवसरमा दिल्लीमा झण्डोत्तोलन « Khabarhub

संविधान दिवसका अवसरमा दिल्लीमा झण्डोत्तोलन


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातौँ संविधान दिवसको अवसरमा भारतको दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर संविधान दिवस मनाइएको छ ।

राजदूत निलाम्बर आचार्यले संविधान दिवसको सबैमा शुभकामना दिएका छन् ।

दूतावासमा आइतबार बिहान एक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ०० बजे

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र