यही हप्ताभित्र सरकारमा जान्छौं : माधव नेपाल | Khabarhub Khabarhub

यही हप्ताभित्र सरकारमा जान्छौं : माधव नेपाल


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यहि साताभित्र सरकारमा सहभागी हुने दोहोर्‍याएका छन् ।

पोखरामा प्रदेश कमिटी कार्यालय उद्घाटनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारमा गएर जनताका समस्याहरू सम्बोधन गर्ने दावी गरे ।

‘यहि हप्ताभित्र केन्द्रीय सरकारमा सहभागी हुनेछौं । जसले जे सुकै प्रचार गरोस्, पहिले नियुक्तिमा आसेपासेलाई पठाइएको थियो । हामी ति सबैबाट मुक्त भएर उचित व्यवस्थापन गर्छौं । राम्रा मान्छे छानेर पठाउछौं,’ उनले भने ।

नेपालले चुनावसम्म गठबन्धन कायम रहने बताए । ‘अबको चुनावसम्म हामी ५ मोर्चाको गठबन्धनलाई मजबुत बनाउने छौं । इमान्दार कार्यकर्ताहरु हामीसँग गोलबन्द भएका छन् । देशभरीको पीडितहरु एकबद्ध भएका छौं,’ उनले भने, ‘यो कदम जनताका लागि हो । क्रान्ती र परिवर्तनका लागि हो । कत्तिपनि विचलित हुने छैनौं ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ३० बजे

‘सङ्घीयताबाट माओवादी पनि पछि हटेजस्तो छ’

काठमाडौँ – नेपालको संविधान ०७२ जारी भएपछि भएका दुईवटा आवधिक

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा

राप्रपापछि रास्वपाले पनि बहिष्कार गर्‍यो संसद्

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

दुई मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल नहुने, कार्यसूचीबाट हटाइयो

काठमाडौं– प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमपछि अन्य दुई मन्त्रालयको विनियोजित बजेटमाथिको